Latest Nepali Jokes: नेपाली जोक्स सङ्ग्रह (हासौ र हसाऔ)

Funny, Comedy, Good and Best Jokes in Nepali Language: Get here latest jokes in Nepali language about girlfriend, boyfriend, husband, wife, love, lover, Facebook, WhatsApp, google plus, twitters.

These all Nepali jokes are very funny, funniest and comedy. We have uploaded some pictures as well for you and your laughing mood. Get them all and be smile in your life. Because smile is your best assets for your life.

Jokes in Nepali (हासौ र हसाऔ)

Nepali jokes, funny jokes in Nepali, latest nepali jokes in hindi,

1. girlfriend boyfriend jokes in nepali language

He- प्यारी, कदम जमीनमा न राख्नु र्फश चिसो छ..

Me- अब चप्पल दिन्छौ वा खान्छौ?

1. Girlfriend boyfriend jokes in nepali language

He- pyari, kadama jaminama na rakhnu rphasa chiso chha..

Me- aba chappala dinchhau va khanchhau?


2. Celebrity funny jokes in nepali language

*SRK calls Alia*

Srk: Happy new year=

Alia bhatta: huh==mero pani Student of the year=

2. Celebrity funny jokes in nepali language

*SRK challs Alia*

Srk: Happy new year=

Alia bhatta: Huh==mero pani Student of the year=


3. friendship nepali funny jokes in nepali language

साच्चो मित्र त्यो हुन्छ जो’





मदत गर्नुभन्दा पहिले दुनियाभरिको गालि दिन्छन्

funny comedy funniest jokes in nepali language very good best jokes collection

3. Friendship nepali funny jokes in nepali language

sachcho mitra tyo hunchha jo





madata garnubhanda pahile duniyabhariko gali dinchhan


4. girls very funny jokes in nepali

Girl 1: Lost 2 kg weight after new yearÚs party

Girl 2: Congrats

~DM

Girl 2 : party ma kehi khayy pachhi ke garyau<

Girl 1 : arko, party ko lagi pahilo khaype pachhi makeup utari diye


5. comedy jokes in nepali language

हामी काठमाडौंवाला छोला समोसासँग एक्स्ट्रा प्याज र चटनी को लागि यति रिक्वेस्ट गछौ र्ं जति त्यस केटीले DJ वाला बाबूसँग आफनो गीतहरु को लागि गर्छन्..
2073 नयाँ वर्ष को शुरुआत नै odd तरिकाले भयो । अब तपाई नै अब काठमाडौंवालाहरुलाई

5. CHomedy jokes in nepali language

hami kathamadaunvala chhola samosa sanga ekstra pyaja ra chatani ko lagi yati rikvesta gachhau rṁ jati tyasa ketile DJ vala babusanga aphano gitaharu ko lagi garchhan..

2073 Nayan varṣa ko suruata nai odd tarikale bhayo . Aba tapai nai aba kathamadaunvalaharulai

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

साथी यहाहरुलाई हसाउनको लागि भनि फेरी केहि funny Nepali jokes लिएर आएका छौ । आशा अनि पूर्ण बिश्वाश छ, यहाहरुलाई यी नया तथा पुराना best nepali jokes हरुले मज्जाले हसाउनेछ।

Husband wife jokes in Nepali

श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ?

श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु।

अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु।

Girlfriend Boyfriend best Nepali jokes

जब तिम्रो बिहे हुन्छ

गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए

Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो।

Girlfriend: don’t touch me. touch गर्ने भए बिहे पछि मात्रै .

Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ।

Noughty Boy..ki girl…?

Boy: Aaj Godabari Park tir jaau hai…

Girl: Bho..janna…Timi le je payo tehi ta gardai nau ni ?

Boy: Promise kehi gardina k !!!

Girl: Bho…tyaso bhaye kina janu paryo ta..!!

एकचोटी किस गरम

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले ।

यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??

कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।

Kale and gore best Nepali jokes

भैसीँलाई थकाइ लाग्दा काले घाइते.कालेले दुध दुधैँ गर्दा भैँसीलाई थकाइ लगारे कालेमाथि नै थचक्कै बस्देछ ।

kukhuri ra aanda ma ko first

गोरेः ल भन त काले …अण्डा र कुखुरी मध्ये को पहिला यो धर्तीमा को आयो होला ?

कालेः कुखुरी नि…!! गोरेः कसरी ?? कालेः पहिला कुखुरी नआएको भए अण्डा माथि त भगवान नै बस्नु प्रथ्यो नि

Blood Test and Urine Test

(Kale n gore nepali unicode jokes)

काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै च्यान्टे : ओए …गोरे किन रोको यार त…?

गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!

च्यान्टे : अनि काले त किन रुइरको …

काले : मेरो त Urine Test गर्न पर्छ रे …उ हु उ हु

Best Short Nepali jokes, Nepali jokes sms (one line Nepali short jokes in roman n in Nepali Unicode )

(1) Ekadesh ma euta Bhoot thiyo usle sadhai kattu ma Moot thiyo.

(2) हाम्रो मित्रता कुनै रुघा खोकी जस्तो होइन, यो त HIV/AIDS जस्तो हो एकचोटी गाँसेपछि जीवन भर छोड्ने छैन ।

(3) श्रीमान श्रीमती एक सिक्काका दुई पाटो हुन , त्यसैले उनीहरु एक अर्कालाई हेर्न नचाहदा नचाहदैँ पनि जीवनभर साथै रहन्छन ।

(4) Euta Bhoot le Arko Bhoot lai sodhe6 : K timi man6e ma bishwash garda6au ??

(5) काले Campus admission को फर्म भर्न बुटवलबाट राजधानी काठमाडौँ पुगेछ किनकी Form मा Please fill all information in Capital भनी लेखीएको थियो ।

Teacher and student joke in Nepali unicode

थप कपी

कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..

एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..

दश मिनेटपछि त्यो छात्राले उठेर : सर…! थप कपी…दिनुहोश न

एकदम मिठो थियो

शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु

रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।

प्रश्न पनि त एउटै थियो short nepali joke

शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?

राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त …..

kale n gore short Nepali jokes

कसरी अडिन्छ पानी

1. गिलास उल्टो समात्दै कालेः होइन यो गिलास को मुर्खले बनाको यसमा पानी कसरी राख्ने हो अनि जसो तसो राखीहाल्यो भने पनि तलतिर खुल्लै छ,कसरी अडिन्छ पानी ।

म किन भाग्ने

2. काले र गोर बनमा घुम्न जादाँ एक्कासि अगाडि चितुवा आयो । चितुवालाई देखेर गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आखाँमा फ्याक्छ अनि कालेको हात समातेर भाग काले भाग काले भन्छ तर कालेः म किन भाग्ने चितुवाको आखाँमा माटो त तैँले फालेको हो नि।।

पस्न दे

3.कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन्। कालेको श्रीमती आत्तिदै..ए हजुर उठ्नु न। घरमा चोर पस्यो। कालेः पस्न दे। म अहिले डिउटीमा छैन।

Pasale ra customer funny jokes

किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??

पसले आफ्नै धुनमा हुन्छ….

गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा…) हजुर यहाँ के के पाइन्छ होला ??

पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..

गाह्रक: उसो भए रेखा थापाको नम्बर दिनुन।

School And Teacher (nepali jokes in nepali )

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ।

स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए

तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा

टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त!?

बिथार्थी :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!

खोइ त मेरो किस

कालेलाई ठुलै lottery परेछ अनि एउटा कपडा पसल खोल्यो।

यस्तैमा एकदिन गोरेको बुढी कपडा किन्न कालेको दोकानमा गइछ। एउटा रातो साडीतिर देखाउदैँ: त्यो रातो साडीलाई कति हो?

काले जिस्कदैः एक किस।

गोरीले एकछिन सोचेपछिः ठिक छ प्याक गरिदिनुहोस।

कालेले खुसी हुदैँ प्याक गरिदिन्छ अनिः खोइ त मेरो किस।

गोरीः म घर गएर सासुलाई पठाइदिन्छु है…भन्दै दोकानबाट जान्छे।

साथी हजुरहरुसँग भएका रमाइला नेपाली जोक्सहरु तल दिइएको कमेन्ट बक्स प्रयोग गरी शेयर गर्नुहोला।

Funny Nepali Jokes Collection – Nepali facebook photo comments

We have come up with funny Nepali jokes collection that are sure to pull smile on your face. Hilarious jokes in Nepali from diverse categories are compiled in a single post so that the readers with every taste can find these jokes entertaining and engaging.

Rajesh Dai One Liner

Rajesh Dai is for Nepalese what Rajni Kant is for bollywood and what Chuck Norris is for Hollywood.

Rajesh Dai le chaahe vane eBay lai eBay baata eBay nai bechna sakchhan.

Apple ko logo baata haraayeko syaau ko tukraa Rajesh Dai le khaayekaa rechhan.

Asti vuichalo kina aayo vanthaneko ta Rajesh Dai le break dance garera po rechha.

Rajesh Dai le haachhyu gareko ta America maa tornado gayechha.

Rajesh Dai le matra Mark Zugerberg lai Facebook bata block garna sakchhan.

Rajesh Dai le chhahe vane calculator baata internet hack garna sakchhan.

Funny Nepali Photos from Facebook

Boyfriend- Girlfriend joke

Joke1

Boy: hello, sweet heart..

Girl: hello dear

Boy: K chha priye, malai timro

kasto  yaad aai rahecha ni..

Girl: lau, agi varkhar kura garya

hoena phone ma?

Boy: Hyatterika, feri timilai nai garechu!!

Joke2

Girl: Yadi timile malai kiss garna khojyau bhane ma karauchhu..

Boy: Tara yahaa ta  taadaa taadaa samman pani kohi chhaina

Girl: Tyo Ta malai ni thaa chha tara formality ta pura garnae paryo ni

Nepali Adult Jokes

Sriman- Srimati

Srimaan le sutiraheki srimati ko jiu chhamchhaam chhumchhum garechha ani srimati nindraa baata biujera kina tettikae roknu vako vandaa srimaan le vanechha- remote vettiyo, timi suta.

Teacher and student

Class 2 maa padne Sita vanne student usko Miss sanga kuraa gardae:

Sita: Miss, Miss, ma pregnant huna sakchhu?

Miss: Aha, yo umer maa ta sakdainau

Ram: Maile vaneko ho ta timi lai kehi chintaa linu pardaina vanera. Aba ta dhukka vayau holaa ni.

Funny Nepali facebook status Keti vaneko hot hunu parchha, cute ta puppy pani hunchha.

Chhori vaneko doctor hunu parchha. Pilot ta churot pani hunchha.

Nepali Funny Jokes

Saab ra Vikhaari

Vikhari: Saab, malai eak rupaiya dinus na.

Saab: Talai sadak maa uviyera vikh maagna laaj lagdaina?

Vikhaari: Aba k ma ek rupaiyaa maagna office kholum ta?

Goro jodi ko kaalo bachchaa

Ek jodi goro jodi ko kaalo bachchaa janmiechha. Tespachhi

Srimati: Hoina, timi panni goro ma pani goro, hamro bachchaa chai kasari kaalo?

Srimaan: Aba ma pani hot, timi pani hot, bachchaa jalyo holaa ni ta.

Latest Shere Joke

Shere ko Tapasyaa

Shere ko kadaa tapasyaa baaata bhagwan prasanna vayepachhi:

Bhagwan: Timi k bar maagchhau maaga.

Shere: Pravu, malai eutaa jaagir, eutaa gaadi ra keti nae keti milaidinu paryo.

Bhagwan: Tathaastu, timi lai maile Girl’s School ko driver banaidiye.

Haku Kale Joke 

Ek din haku kale doctor sanga

Doctor: Tapai dherae motaunu vayo. Cricket, football jasto parisram parne khel khelne garnus.

Haku: La doctor saab tyo ta ma sadhae khelirakhekae hunchhu ta.

Doctor: Ho ra, kati samaya khelnu hunchha ni?

Haku: Mobile ko battery nasakkunjel.

Ramailo Joke

Ram: Srimati ra ghadi maa k farak chaa?

Shyam: Ghadi bigre banda hunchha, srimati bigre chaalu hunchha.

BEST NEPALI JOKES


शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ।

अचानक भगवान प्रकट भयछन अनि भनेछन।

.

भगवान : त के चाहान्छस माग…?

.

.

शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!

.

.

भगवान: तथास्तु…!

.

.

.

.

बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!


भ्यागुताको भविष्य

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ ….

.

ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! .

भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??

.

ज्योतिष : Biology को Practical Lab मा ….. .

भ्यागुता त ठाउँको ठाउँ बेहोश….


हुलास भए अरु किन खोज्ने

शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।

रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ।

रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको?

.

.

.

.

.

.

.

.

.

शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?


धुर्मुस स्वर सम्राट

धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो……….यतिक् कैमा एकदिन एउटा किसानलाई गीत सुनायो……….

केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….)

धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ.

किसान ;- म हजुरको गीत सुनेर रोएको होइन ….

धुर्मुस :- अनी किन त …………..?

किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो …….. आज मलाई मेरो गोरुको याद आयो अनी रोएको


शेरेले एउटीलाई धेरै माया गर्थ्यो

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन ।

1 दिन उसले म्यासेजमा I love u लेखेर पठाउने निर्णय गरेछ ।

उसले राती ‘I LOVE U’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ ।

केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ ।

रात भरि केटीकै सपना देखेछ ।

बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ


जाम shopping गर्न

केटा एउटा केटी सँग :

.

केटो : म सँग घुम्न जान्छौँ ?

.

केटी : कता लान्छौ हौ?

.

केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।।

.

केटी : ओके तेसो भय जाम shopping गर्न

.

.

.

.

केटो : कसम दिदी मैले त मजाक पो गरेको त!!!


बिहान बिहानै रेडियो बजाउदै

आइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछ

जब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते ..

आइते – टोइलेट गाको नि ..

धुर्मुसे – तेसो भए कस्तो भयो त टोइलेट गराई

आइते – रिसाउदै घण्टा जस्तो —

धुर्मुसे – केरे ??

आइते- टोइलेट गर्नै लाको बेला अचानक रेडयो मा सयौ थुंगा फूलका हामी

एउतै माला नेपाली भन्ने गित बज्यो मुला उठी उठी हग्नु पर्यो


रोडको बीचमा पुलिस

एउटा मोटरसाईकलमा तिनजाना केटाहरु स्पीड आउँछ |

रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा मोटरसाईकलमा तिन तिन जाना ?? त्यही पनि हेल्मेट छैन horn पनि बजाउदैन, रोक रोक !!

केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! यसमा अझै ब्रेक पनि छैन !